वाणिज्य बैंकले जाजरकोटका उद्यमीलाई सहुलियतपूर्ण ऋण दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका उद्यमीलाई सहुलियतपूर्ण ऋण दिने भएको छ । सो सम्बन्धमा बैंक र नलगाड नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »