वानएक्स बेटको विज्ञापन गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ
काठमाडौँ । प्रतिबन्धित अनलाइन बेटिङ एप वान एक्स बेटुमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको … पूरा पढ्नुहोस् »