वामदेव गौतमको राष्ट्रियसभा सदस्यविरुद्धको रिटमा सर्वोच्चले माग्यो बहसनोट
काठमाडौं । पूर्वमन्त्री वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाएको विरोधमा योग्यतामाथि प्रश्न उठाएर दायर रिटमा सर्वोच्च अदालतले बहसनोट झिकाउने आदेश दिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद … पूरा पढ्नुहोस् »