विद्यालय बन्द गरेर आन्दोलनमा सहभागि भए शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरपालिको चेतावनी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले स्कुल बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या … पूरा पढ्नुहोस् »