विद्यालय शिक्षा क्षेत्र योजनामा ८ दातृ संस्थाले ७८ करोड अमेरिकी डलर सहयोग गर्ने
काठमाडौं । नेपाल सरकारको १० वर्षे विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनका लागि ८ विकास साझेदार संस्थाले संयुक्त वित्तीय सम्झौताअन्तर्गत ७८ करोड अमेरिकी डलर विकास सहायता दिने भएका छन् । एसियाली … पूरा पढ्नुहोस् »