अर्थमन्त्री महत : विद्युतीय गाडीमा लाग्ने कर व्यावहारिक बनाएका छौँ

काठमाडौं । अर्थमन्त्री डा .प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई व्यावहारिक बनाउन विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाएको बताएका छन् । प्रतिनिधिसभामा २०८०र८१ को बजेटमा उठेका … पूरा पढ्नुहोस् »