विद्युत महशुल विवाद समाधानका लागि उद्योगीद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाण्डौ । नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रङ्कलाइन विवादका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा प्रभावित उद्योगीहरुले प्रधानमन्त्रीसँग छलफल गरेका हुन्। प्रधानमन्त्री … पूरा पढ्नुहोस् »