एक मत जुटाउन मुख्यमन्त्री कार्की सक्रिय , विपक्षी गठबन्धनका दलहरु कार्कीको विश्वासको मतको प्रस्ताव फेल गराउने
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन् । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो बस्ने प्रदेशसभाको तेस्रो अधिवेशनको … पूरा पढ्नुहोस् »