विपद् घटनामाथि छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौँ । वर्षायाम सुरु भएसँगै सम्भावित विपद्का घटनामाथि छलफल गर्न सांसदहरुले प्रतिनिधीसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । नेपाली कांग्रेसका सांसद डा. डिला सङ्ग्रौला प्रस्तावक तथा देवप्रसाद तिमल्सेना र … पूरा पढ्नुहोस् »