विपन्नका लागि १० प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही हुन्छ ः मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि कूल शय्याको १० प्रतिशत निःशुल्क नछुट्टाउने अस्पताललाई कारबाही गर्ने बताएका छन् । नेशनल बाथरोग सेन्टरको १०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »