विप्लव नेतृत्वको नेकपाले काठमाडौंमा जनप्रदर्शन गर्दै

काठमाण्डौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिहीबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ। बिहीबार काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनप्रदर्शनसहितको जनसभा गर्ने सो पार्टीले जनाएको छ। त्यसका लागि मध्याह्न १२ बजे … पूरा पढ्नुहोस् »