भोजपुरतर्फ उडिरहेको निगमको विमान ‘भाइब्रेसन’ भएपछि काठमाडौं फर्कियो

काठमाडौँ । फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाज भाइब्रेसन (थर्किने) हुन थालेपछि भोजपुरतर्फ उडिरहेको नेपाल वायुसेवा निगमको ट्वीनअटर काठमाडौं नै फर्किएको छ । १५ यात्रु बोकेर उडिरहेको निगमको अल्फा … पूरा पढ्नुहोस् »