विमानस्थल आसपास ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही हुने भएको छ । विमानस्थलले एक सूचना जारी गर्दै यस्तो कार्य नगर्न समेत आग्रह गरेको छ । … पूरा पढ्नुहोस् »