विमानस्थल घटनाको विषयमा प्रतिवेदन अनुसार कारबाही गर्छौं : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच झगडाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको … पूरा पढ्नुहोस् »