वीर अस्पतालकी नर्स अनुमा मृत्यु प्रकरण : डा. सुजन ढकाल पक्राउ

काठमाडौं । काठमाडौंस्थित वीर अस्पतालकी स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा. सुजन ढकाल पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंबाट प्रक्राउ गरेको हो । पक्राउ परेका … पूरा पढ्नुहोस् »