वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले वीर अस्पतालमा मस्तिष्क (ब्रेन) को उपचारसँगै अध्ययन र अनुसन्धानका लागि राष्ट्रिय ब्रेन टयुमर केन्द्र स्थापना गरेको छ । प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्रकुमार खड्काले नेपालमा … पूरा पढ्नुहोस् »