वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी

काठमाडौं । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा (ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ । यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो । … पूरा पढ्नुहोस् »