वेपत्ता युवकको शव इनारमा फेला

काठमाडौँ । कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ । तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको हो । श्रीराम … पूरा पढ्नुहोस् »