वैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झर्ने
काठमाडौं । बैंकर्स संघले मुद्दती निक्षेपमा दिने ब्याजदरलाई एकल अंकमा राख्ने निर्णय गरेको छ । संघको बुधबारको बैठकबाट व्यक्तिगततर्फ एक वर्षको मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याजदर दिने निर्णय गरिएको हो … पूरा पढ्नुहोस् »