बजार अनुगमनमा १० वटा सरकारी निकायको गस्ती, व्यवसायी आतंकित
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज १ गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ । केही दिनअघि विभागले बजार अनुगमनको जिम्मा पाएका सबै स्टेक होल्डरसँग छलफल … पूरा पढ्नुहोस् »