शक्ति बाँडफाँटबारे देउवा र दाहालबीच बालुवाटारमा छलफल जारी

काठमाडौँ । सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच शक्ति बाँडफाँटबारे … पूरा पढ्नुहोस् »