शतक प्रहार गर्ने खेलाडीलाई डिसहोमले १० लाख दिने

काठमाडौं । नेपालमा टी– २० विश्वकप छनोटमा शतक प्रहार गर्ने नेपाली खेलाडीलाई डिसहोमले १० लाख रुपैयाँ दिने घोषणा गरेको छ । अर्ना बियरपछि डिसहोमको डिस फाइबरनेटले पुरस्कारहरूको घोषणा गरेको हो … पूरा पढ्नुहोस् »