शताब्दीयौंको प्रतिक्षापछि हाम्रा राम आउनु भएकाे छ : प्रधानमन्त्री मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको अभिषेकको अवसरलाई अलौकिक भएको बताएका छन् । प्राणप्रतिष्ठापछि प्रधानमन्त्री मोदीले भने, “शताब्दीयौंको प्रतिक्षापछि हाम्रा राम आउनु भएकाे छ, त्याग, तपस्या र बलिदानपछि … पूरा पढ्नुहोस् »