निर्माण व्यवसायी शर्मालाई मातृशोक

काठमाडौँ । प्रतिष्ठित निर्माण व्यवसायी तथा शर्मा एन्ड कम्पनीका प्रबन्ध सञ्चालक रमेश शर्मालाई मातृशोक परेको छ । उहाँकी आमा रेवतीदेवी शर्माको ८३ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । … पूरा पढ्नुहोस् »