शान्ति सुरक्षा लोकतन्त्रको पहिलो शर्त हो- गृहमन्त्री
बुटवल । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा लोकतन्त्रको पहिलो सर्त भएको बताएका छन् । रुपन्देहीको भैरहवामा मंगलबार आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले शान्ति सुरक्षा लोकतन्त्रको पहिलो … पूरा पढ्नुहोस् »