शिक्षकको आन्दोलनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँ । शिक्षकहरूको आन्दोलनका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थान अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरूले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले गाडी आवागमन अस्तव्यस्त भएर समस्या आएको … पूरा पढ्नुहोस् »