शिक्षामा बजेट न्यून भएकामा चिन्ता

काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियान(एनसिइ) नेपालले सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको आव २०७९/८० को बजेटमा शिक्षा क्षेत्रलाई न्यून रकम विनियोजन गरिएकामा चिन्ता व्यक्त गरेको छ । शिक्षामा कार्यरत करिब … पूरा पढ्नुहोस् »