शिक्षा विधेयक संसदमा टेबुल गर्न किन ढिलाइ ? यसो भन्छन् प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तावित शिक्षा ऐनको विधेयक छिट्टै संघीय संसदमा टेबुल हुने बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री दाहालले … पूरा पढ्नुहोस् »