निर्जीवन बीमा कम्पनीको बीमाशुल्क ३२ अर्ब , शिखर, सगरमाथा र लुम्बिनीको उच्च
काठमाडौं। निर्जीवन बीमा कम्पनीहरुको कारोबार चालु आर्थिक वर्षको १० महिनामा ३२ अर्ब रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन्। गत वर्षको सोही अवधिका तुलनामा व्यवसाय बढे पनि बीमालेख जारी गर्ने संख्या भने … पूरा पढ्नुहोस् »