शिवरात्रिको सुरक्षाका लागि चार हजार प्रहरी परिचालन
काठमाडौं । शिवरात्रिको अवसरमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजनर राख्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सुरक्षा योजना ल्याएको छ ।शिवरात्रिमा पशुपतिनाथ मन्दिर दर्शन गर्न स्वदेश तथा विदेशबाट भक्तजनहरू आउने गरेका छन् । … पूरा पढ्नुहोस् »