शिवालय माविका विद्यार्थीलाई विदेशी नागरिकको सहयोग

पोखरा, मङ्सिर २८ । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविका विद्यार्थीलाई विदेशी नागरिकले बिहिबार शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन् । स्थानीय समाजसेवी तथा विद्यालयका पूर्व विद्यार्थी कमलकृष्ण ओझाको … पूरा पढ्नुहोस् »