शेखर कोइराला : केन्द्रीय समिति बैठक लाइभ गर्दा असजिलो लाग्यो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समितिको बैठक प्रत्यारोपमा सीमित भएको बताएका छन् । आरोप प्रत्यारोप किन कसरी भयो बारे विषयमा प्रवेश गर्न नचाहने उनले बताए । … पूरा पढ्नुहोस् »