शैक्षिक मेला रोक्ने महानगरको कदमविरुद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाविरुद्ध उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले दर्ता गराएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सोमबार न्यायाधीश जगदीश घिमिरेको एकल … पूरा पढ्नुहोस् »