मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका–७ को सल्लेरीमा ट्याङ्कर र मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलका चालक २६ वर्षीय प्रेम घिसिङ रहेका छन् । … पूरा पढ्नुहोस् »