श्री ५ महाराजाधिराज लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेका छन् : ओली
बैतडी । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा नेपाली जनतालाई विभाजन गर्ने काम भइरहेको बताएका छन् । ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत गोठलापानीमा भएको विशाल … पूरा पढ्नुहोस् »