संघीय संसद अन्तर्गत शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसद अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार बैठक दिउँसो साढे १२ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा हुनेछ ।  बैठकमा शहीद … पूरा पढ्नुहोस् »