संघीय संसद सचिवालयका महासचिव भरत गौतमले दिए राजीनामा
काठमाडौं । संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । आफ्नो पदावधि बाँकी रहेकै अवस्थामा आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन् । उनको राजीनामाको … पूरा पढ्नुहोस् »