संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको छ ः राष्ट्रपति पौडेल

काठमाण्डौ । राष्ट्रपति कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रममा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरू सहित उच्च पदस्थ व्यक्तित्वहरू सहभागी थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका … पूरा पढ्नुहोस् »