संविधान दिवसको अवसर : राष्ट्रपति पौडेलद्वारा ६७० जना कैदको सजाय माफी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदको सजाय माफी गरेका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जनाको कैदको सजाय माफी गरेका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता … पूरा पढ्नुहोस् »