संविधान र मुलुकलाई दुर्घटनामा जानबाट रोक्न गठबन्धन बनेको हो : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सम्बद्र्धन एवम् उन्नयन गर्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिएको बताए । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको … पूरा पढ्नुहोस् »