संसदका कर्मचारीको माग तत्काल सम्बोधन गर्न सांसद केसीद्वारा सरकारसँग माग

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसद सचिवालयका कर्मचारीको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । आज (आइतवार) प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै … पूरा पढ्नुहोस् »