संसदमा आरजु देउवाले भनिन्– फेक अडियोले मेरो चरित्र हत्या भयो, सत्यतथ्य परीक्षण होस्

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले आफ्नो नाम जोडेर सामाजिक सञ्जालमार्फत … पूरा पढ्नुहोस् »