संसदमा नीति तथा कार्यक्रम प्रस्तुतः सहकारीको नियमनको लागि विशिष्टिकृत निकाय स्थापना गरिने

काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्षमा सहकारी संस्थाको नियमन तथा सुपरीवेक्षणका लागि विशिष्टिकृत निकाय स्थापना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा … पूरा पढ्नुहोस् »