संसदमा रविको प्रश्न– प्रधानमन्त्री र गृहमन्त्रीले मुटु दह्रो छ कि छैन भनेर कहाँ जाँच गर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न विषेश संसदीय समिति गठन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले भ्रष्टाचारको … पूरा पढ्नुहोस् »