संसदीय छानबिन समिति गठन हुनुपर्छ: डिला सङ्ग्रौला

रामेछाप। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने बताएकी छिन् । आज नेपाल प्रेस युनियनले मन्थलीमा आयोजना गरेको पत्रकार … पूरा पढ्नुहोस् »