संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबारमा बैठक बसिरहेको हो । बैठकले संसदीय समितिको टीओआर तयार पार्नेछ … पूरा पढ्नुहोस् »