संसदीय समितिको माग – ऊर्जा मन्त्रालयलाई कृषि समितिको कार्यक्षेत्रभित्र राख्नु

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आफ्नो समितिको कार्यक्षेत्रभित्र राख्न माग गरेको छ । आइतबार बसेको समितिको बैठकले ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय … पूरा पढ्नुहोस् »