संसदीय समिति नबनाइए नीति तथा कार्यक्रम पेस गर्न नदिने कांग्रेसको निर्णय
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकबाट संसदीय छानबिन समिति गठन नगरिए सरकारको नीति तथा कार्यक्रम पेस गर्न नदिने निर्णय गरेको छ । … पूरा पढ्नुहोस् »