संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक … पूरा पढ्नुहोस् »