संसद् जाँदा हुने राष्ट्रपति पौडेलको सवारीप्रति सबैको चासो

काठमाडौं । संघीय संसदमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज पहिलोपल्ट सम्बोधन गर्दैछन्। राष्ट्रपति चुनिएपछि पौडेलको पहिलो संसदीय सम्वोधन … पूरा पढ्नुहोस् »